ताप्लेजुङका जनताबाट अन्य जिल्लाका जनताले पाठ सिकौं, भ्रष्टाचारीको विरोधमा लागौं !

ताप्लेजुङका जनताबाट अन्य जिल्लाका जनताले पाठ सिकौं, भ्रष्टाचारीको विरोधमा लागौं !

२०८१ फाल्गुन ७, बुधवार

ताप्लेजुङको पवित्र र पर्यटकीय स्थल पाथीभरा ‘मुक्कुमलुङ’ का स्थानीय ‘नो केबलकार’ भन्दै आन्दोलनमा छन् । उनीहरु त्यहाँ केबलकार निर्माण गर्न रोक्न मरिमेटेर लागिपरेका छन् । तर, पाथीभरा केबलकारका सञ्चालक तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल जबरजस्ती त्यहाँ केबलकार निर्माण गर्न खोजिरहेका छन् ।

उनको यस कार्यमा राजनीतिक दलका नेताहरुले साथ दिएका छन् । जनताले चाँहिदैन् भन्दाभन्दै पनि केबलकार बनाउन जबरजस्ती किन ? जनताभन्दा ठूलो एउटा चन्द्र ढकाल त होइन् होलान् नि ? केबलकार निर्माणविरुद्ध रहेका ताप्लेजुङका स्थानीय बारम्बार आन्दोलनमा उत्रिसके ।

आन्दोलन फायरसम्म पुगिसकेको छ । गोली लागेर कति जना घाइते भइसकेका छन् । तैपनि सरकारले उनीहरुको माग सुनुवाई गरेको छैन् । हाल त्यहाँका जनताले ढकालको ग्लोबल आईमएई बैंकको एटीएम कार्ड फोड्न थालेका छन् । उनीहरुले बैंक बन्द गर्ने कार्यक्रम पनि घोषणा गरिसकेका छन् ।

त्यहाँ भएको घटनाले हाल देशभर नै तरंग सिर्जना गरिदिएको छ । उनीहरु राजधानी केन्द्रित आन्दोलनको तयारीमा छन् । ढकाल आफ्नो निर्णयबाट ब्याक नहटेसम्म आन्दोलन जारी राख्ने अडान लिएका उनीहरुले गुडिरहेको गाडीसमेत तोडफोड गरिसकेका छन् । सरकारले अझैपनि यस घटनालाई हलुका रुपमा लिने हो भने ठूलो क्षति हुनसक्छ ।

ढकाल एउटा व्यापारी हुन् । व्यापारीले सिर्फ आफ्नो फाइदा हेर्ने हो । अरु ‘मरुन् कि बाँचुन्’ व्यापारीलाई सरोकार नभएको विषय हो । त्यहाँ केबलकार बनाउँदा ढकाललाई त फाइदा होला तर त्यहाँका स्थानीयको उठीबास लाग्छ । ससाना व्यवसाय सञ्चालन गरेर बसेकाहरु विस्थापित हुन्छन् ।

राज्य र राजनीतिक दलले ढकाललाई देख्ने, सर्वसाधारणलाई नदेख्ने किन ? यत्रो लफडा भइसक्दा पनि राज्य हात बाँधेर बस्नु र केही राजनीतिक दलले त्यहाँ केबलकार बनाउन जोडबल गर्नुले ठूलै चलखेल भएको पुष्टि गर्दछ । ढकालले मुलुकमा धेरै व्यवसाय सञ्चालन गरेका छन् ।

केबलकारदेखि लिएर बैंक, इन्स्योरेन्स, मनि ट्रान्सफर, होटल व्यवसायमा उनको राज छ । उनले सेवाको नाममा ठग्दै आएका छन् भन्ने सर्वसाधारणको भनाइ छ । त्योसँगै उनले सरकारी, सार्वजनिक, गुठी, मठमन्दिरलगायतका जग्गा पनि दर्ता गरेको आरोप छ । राजनीतिक दल पालेर र सञ्चारमाध्यमलाई विज्ञापन दिएर उनले आफूविरुद्ध उठ्ने आवाज रोकेका थिए ।

बागलुङमा जन्मिएर देशैभरका जनता ठगे । तर, त्यसको विरोध ताप्लेजुङबाट शुरु भयो । यो विरोधको लप्काले कहाँकहाँ छुने हो ? हेर्न बाँकी छ । किन कि अहिले भएको विरोध यत्तिकैमा सेलाउने देखिँदैन् । सबैलाई हातमा लिएर जनतालाई दबाउने दाउ यसपटक भने पुरा हुने देखिँदैन् ।

भनिन्छ नि,‘अतिले खति गर्छ ।’ ताप्लेजुङका स्थानीयले केबलकार चाहिँदैन् भन्दाभन्दै पनि प्रहरी प्रशासनदेखि सिडियो कार्यालयसम्मलाई हाता लिएर त्यहाँ बलजफ्ती गरियो । पहुँचकै आडमा केही आन्दोलनकारीलाई थुनियो पनि । केही अस्पतालको बेडमा छन् । सानो आन्दोलनलाई भड्काउने ढकाल र राज्य हो ।

अब कुनैपनि हालतमा त्यहाँका जनता पछि हट्दैनन् । शान्त वातावरणलाई खल्बलाउने काम ढकालद्धारा भएको छ । यो आन्दोलनले ढकालको धेरै पोल खुल्ने देखिएको छ । किन कि त्यहाँको जनताले उनीविरुद्ध आवाज उठाउन थालिसकेका छन् । ढकालले राजश्व छलेका छन् । उनी भूमाफिया हुन् भन्ने त जनतालाई थाहा थियो ।

तर, सबै उनकै पक्षमा भएकाले कोही चुइक्क बोलेका थिएनन् । ताप्लेजुङका जनताले अब मुख खोल्न थालेका छन् । उनले गरेका गलत कामहरुको भण्डाफोर भइरहेको छ । चन्द्रागिरीमा केबलकार बनाउने ढकाल नै हो । त्यहाँको सरकारी जग्गा कौडीको भाउमा लिएर उनले केबलकार सञ्चालन गरे ।

उनले त्यहाँबाट वर्षेनि करोडौं आम्दानी गर्छन् तर राज्यलाई न्यून रकम तिर्छन् । चन्द्रागिरीको केबलकार पहुँचकै खेल हो भन्ने घामजस्तै छर्लङ्ग छ । केबलकार बनाउने नाममा त्यहाँको जंगल खरानी बनाइएको छ । चन्द्रागिरीका स्थानीयले त्यतिबेला पनि विरोध गरेका थिए ।

तर, कसले सुन्ने ? स्थानीयको आवाजलाई प्रहरी प्रशासनको बलले दबाएर केबलकार निर्माण गरियो । त्यहीँ गर्छु भन्ने सोचे ढकालले । यद्यपि, सकेनन् । ताप्लेजुङका जनता ज्यानसँग खेल्न तयार छन् तर, आफ्नो पवित्रस्थलमा केबलकार बनाउन दिँदैनन् । सयौं जनताको गाँस, बाँस, कपास ठूलो कि चन्द्र ढकालको केबलकार ? यसको जवाफ ती राजनीतिक दलले दिऊन् ।

पाथीभरा दर्शन गर्न जानेको सामान बोकेर आफ्नो पेट पाल्नेहरु छन् । ससाना पसल खोलेर घरखर्च टारिरहेका छन् । उनीहरुको पेटमा लात हान्न सरकार र राजनीतिक दलहरुलाई लाज लाग्दैन् ? ताप्लेजुङका जनताले जसलाई मतदान गरेर पठाए, तिनै व्यक्तिले ढकालको समर्थन गरिरहेका छन् ।

ढकालले मत दिएको कि ताप्लेजुङका जनताले ? ताप्लेजुङपछि चन्द्रागिरीका स्थानीय पनि विरोधमा बोल्न थालिसकेका छन् । केबलकार बन्द गर्नुपर्ने भन्दै उनीहरुले आवाज उठाइरहेका छन् । सरकार व्यवसायको अगाडि जहिले निरीह भएर बस्छ भन्ने उदाहरण चन्दागिरी हो ।

चन्द्रागिरीमा वन फडानी हुँदा वन तथा वातावरण मन्त्रालयले केही गरेन् । त्यहाँको जग्गा कौडीको भाउमा ढकालले लिँदा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय हात बाँधेर बस्यो । भनिन्छ नि, सयौंको भीडमा एक जनाले मात्र आवाज उठाए काफी छ । त्यसपछि अन्यले पनि आवाज उठाउँछन् ।

सँधै पैसा र पहुँचले मात्र काम गर्दैन् भन्ने उदाहरण ताप्लेजुङका जनताले दिएका छन् । त्यहाँको आन्दोलनले धेरैलाई सचेत बनाइदिएको छ । ताप्लेजुङबाट चुनाव जितेर आएका योगेश भट्टराईको काठमाडौंमा आधा दर्जन घर भएको बताइन्छ । उनी भ्रष्टाचारी हुन् भन्ने जनतालाई राम्ररी थाहा छ ।

उनले ढकालको समर्थन गरेका छन् । जसका कारण ताप्लेजुङमा उनलाई ब्यान्ड गरिएको छ । अब पालो काठमाडौंमा । यहाँका जनताले पनि ‘नो योगेश भट्टराई’ भनेर नारा लगाउन बेर छैन् । नेकपा एकीकृत समाजवादी पार्टीका तत्कालीन नेता तथा पूर्वपर्यटनमन्त्री प्रेम आलेले पहिल्यै योगेश भट्टराईको पोल खोलिसकेका थिए ।

उनी दलाल र भ्रष्टाचारी हुन् भनेर उनले बोलेका थिए । जुन अहिले आएर प्रमाणित हुँदैछ । भ्रष्टाचारीको विरोधमा अब जनता जिल्लाजिल्लाबाट उठ्नुपर्छ । जनतामाथि शासन चलाउने अधिकार कसैलाई छैन् । देशमा लोकतन्त्र छ । जनताको आवाज सरकारले सुन्नुपर्छ । तर, सरकारले व्यवसायको लागि लोकतन्त्रलाई दबाउने काम गरेको छ ।

यो कदापी पनि स्वीकार्य छैन् । जनताको सेवा गर्छु भनेर पदमा पुगेर भ्रष्टाचारीको पक्षमा काम गर्नेहरुलाई जनताले अब सबक सिकाउनुपर्छ । घरघरबाट त्यस्ताको विरोधमा आवाज निस्कन जरुरी छ । भ्रष्टाचारको खरो विरोध गरौं । नत्र जुन घटना अहिले ताप्लेजुङमा भइरहेको छ, त्यो अन्य जिल्लामा पनि हुन सक्छ ।

एक ठाउँमा जनता दबाएपछि भ्रष्टाचारी, दलालीहरुको मनोबल बढ्छ । जे गरेपनि जनताले केही गर्न सक्दैनन् भन्ने उनीहरुमा पर्छ । देश झन्झन् भ्रष्टाचारको दलदलमा फस्दै जान्छ । जनता चुप लाग्दा आज देशको यो अवस्था बनेको होइन् ? बेलैमा प्रतिकार गर्न सकेको भए, नेताहरुले कुनै निर्णय गर्नुअघि १० पटक सोच्थे होला ।

भ्रष्टाचारीहरुलाई बहिष्कार गरौं । उनीहरुलाई जिल्ला प्रवेशमा रोक लगाऔं । तिनीहरु पुगेको कार्यक्रममा जनता नजाऔं । किन कसलाई भ्रममा पार्दो रहेछन् ? हेरौंला । ताप्लेजुङका जनताले देखाएको आँट अरु जिल्लाका जनताले पनि देखाऊन् ।

अनुसा थापा, भक्तपुर

  • प्रकाशन मिति : २०८१ फाल्गुन ७, बुधवार
  • अग्रपृष्ठ

    नगरमा छात्राबासहरुको अनुगमन गर्ने
    ‘सत्र हजार मेगावाट विद्युत् निर्यात गर्नेगरी भारतसँग सहमति’
    ‘गौरी–अनन्त पुरस्कार’ नेपाः सूचना केन्द्रलाई
    नेपाल–कम्बोडिया सम्बन्धका विविध पक्षमा छलफल
    अपाङ्गता भएका व्यक्तिलाई घरमै नागरिकता
    वन पैदावारबाट एक अर्बबढी राजस्व
    काठमाडौँमा पनि कार्यान्वयनमा आयो नागरिकताको अनलाइन सिफारिस सेवा
    सरकारको वार्षिक प्रतिवेदन पेस
    सत्यमोहन जोशी नेपालभाषा साहित्य सिरपा सम्मान कायस्थलाई
    ‘नेपाल भ्रमण वर्ष २०२५’ शुभारम्भ
    व्यापार ,व्यवसाय सञ्चालनमा अवरोध नगर्न अदालतको आदेश
    मुद्रास्फीति छ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च
    झापामा सीमास्तम्भ मर्मत गरिँदै
    ५९ लाख मेट्रिकटन धान उत्पादन हुने प्रारम्भिक अनुमान
    बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
    कक्षा ११ र १२ का विद्यार्थीको विवरण अद्यावधिक गराउन पालिकाकालाई निर्देशन
    सवारीसाधनको कर र जरिवानामा शत्प्रतिशत छुट
    त्रिविको ५०औँ दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा
    सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरणको काम प्रदेशस्तरबाटै हुन आवश्यक
    बर्दियामा दिगो वन व्यवस्थापनका लागि नयाँ बिरुवा रोपण गरिदैं
    मनाइयो योमरी पूर्णिमा (योमरी पुन्हि)
    माथिल्लो तामाकोशी सञ्चालनमा नआएसम्म औद्योगिक क्षेत्रमा विद्युत् कटौती
    काठमाडौँ महानगरमा वायु गुणस्तर निगरानी उपकरण जडान
    नेवाःसंस्कृतिको पुस्तान्तरण गर्न यःमरी उत्सव
    पर्यटकीयस्थल दोलालघाटमा मोटरबोट परीक्षण
    पशुपति क्षेत्रको फोहर व्यवस्थापन
    नेपाल र चीनबीच पारस्परिक सहयोगसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर
    बिआरआईअन्तर्गत ऋण होइन, अनुदान लिने पक्षमा सरकार छः सञ्चारमन्त्री
    जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
    डिजिटल लाइसेन्स नियमनका लागि चार सयभन्दा बढी स्मार्ट फोन हस्तान्तरण
    कामपाले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
    ‘बैङ्कको कर्मचारी हुँ भन्दै विवरण माग्ने व्यक्तिबारे सूचना दिनूहोस्’
    भैलो खेलेर सङ्कलन गरिएको रकम क्यान्सरपीडितलाई सहयोग
    देशको प्रतिष्ठा बढाउन नेवारी संस्कृतिको असाधारण योगदान छ
    न्हूदँ ११४५ को खुसियालीमा कीर्तिपुरमा ¥याली र साँस्कृतिक कार्यक्रम
    कृषि विकास बैंकद्वारा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आठ लाख सहयोग
    वित्तीय अपराध नियन्त्रण ब्यूरो स्थापनाको प्रक्रिया सुरु

    अर्थ /बिकास

    हेटौँडा सिमेन्ट उद्योगमा आर्थिक सङ्कट गहिरिँदै
    रम्भाका चौध घरमा सामुदायिक घरवास सञ्चालन
    मह आयात रोक्न माग
    घरजग्गा कारोबार ः गत माघमा तीन अर्ब ८७ करोड राजस्व सङ्कलन
    वित्त आयोगको वार्षिक प्रतिवेदन पेस
    बाँझो जग्गामा सामूहिक आलुखेती
    आठ करोडको लगानीमा च्याउ उद्योग सञ्चालनमा
    आठौँ चेम्बर एक्स्पो यही माघ १७ देखि
    घुन्सा खोला जलविद्युत्ः आयोजनालाई रकम जुट्यो, बैंक तथा वित्तीय संस्थाले रु १२ अर्ब ७० करोड लगानी गर्ने
    एक वर्षभित्र सत प्रतिशत जनतामा खानेपानी पु–याउने लक्ष्य
    पोतमारा साना जलविद्युत् आयोजनाको पुनर्निर्माण हुँदै
    म्याग्दीको अधिकांश घरपरिवारमा बिजुलीको सुुविधा
    मधेश प्रदेशमा माछा र दूधको उत्पादन बढ्यो
    विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
    नयाँ पाइपलाइनको परीक्षण सम्पन्न
    ऊर्जा क्षेत्रमा ऋण लगानी बढाउन माग
    अक्षयकोषको रकमबाट विपन्न विद्यार्थीलाई छात्रवृत्ति
    ‘नयाँ पाइपलाइन बिच्छ्याउने कार्य अन्तिम चरणमा’
    वाह्यगमन कलको नयाँ महसुल दर निर्धारण.
    अवैध उत्खनन्मा प्रयोग गरिएका डोजर र टिपर नियन्त्रणमा
    लङ्खुवा खोला साना जलविद्युत् आयोजना निर्माण सम्पन्न
    रसुवामा निर्माणाधीन सुक्खा बन्दरगाहको काम ७२ प्रतिशत पूरा
    घोराही उपमहानगरले चिकित्सा शिक्षा र इञ्जिनियरिङ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने
    स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
    वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व सङ्कलन
    सञ्चार र मिडियासम्बन्धी सम्मेलन सुरु
    तीन महिनामा प्राधिकरणको नाफा नौ अर्ब ११ करोड ३२ लाख
    मङ्सिरमा घरजग्गाको कारोबारबाट करिब चार अर्ब राजश्व सङ्कलन
    साञ्जेन जलविद्युत् आयोजनाद्वारा व्यावसायिक उत्पादन सुरु
    टिमुरका बिरुवा बिक्री गरेर वार्षिक रु दुई लाख आम्दानी
    एक हजार धारा जडान गर्दै लहान नगरपालिका
    स्थानीय उत्पादन बजारीकरण गर्न कोसेली घर कार्यक्रम
    पातारासी गाउँपालिकामा मोबाइल सेवा विस्तार
    सिलीगुडी–झापा र अमलेखगञ्ज चितवन पाइपलाइन विस्तारबारे छलफल
    एक सातामा धरहराबाट करिब रु १५ लाख राजस्व सङ्कलन
    ‘पाल्पामा नयाँ उद्योग दर्ताभन्दा खारेजको सङ्ख्या धेरै’
    दूधबाट गाउँ भित्रिन्छ महिनाकै करोड
    लगानी जुटेसँगै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु
    सर्वाधिक कर दाखिला गर्ने नेपाल टेलिकम
    देशभरका मालपोत कार्यालयले उठाए दुई अर्ब ७० करोड राजस्व
    ऊर्जा मन्त्रालयले कार्यान्वयनमा ल्यायो ‘कन्टिन्जेन्सी रकम खर्च गर्नेसम्बन्धी कार्यविधि’
    नेपाल टेलिकमद्धारा कर्पोरेट ग्राहाकहरुलाई सहुलियल प्रदान
    तिलिचो तालको आधार शिविरमा पुग्यो राष्ट्रिय ग्रीडको बिजुली
    ६४ सौर्य ऊर्जा परियोजना छनोट
    सात वर्षमा पूरा भयो चिलिमे–त्रिशूली प्रसारण लाइन
    पाटनको दौवहालःमा रात्रिकालीन व्यापार मेला हुने
    बालीमा लाग्ने नयाँ रोग र समस्या पत्ता लगाउन आग्रह
    कृषिमा १० वर्षे लगानी नीतिको तयारी, निजी क्षेत्रसँग अन्तरक्रिया
    ‘पर्यटनमा लगानीको वातावरण तयार’
    फोहरजन्य वस्तु बिक्री गरी दुई लाख बढी आम्दानी
    सौर्य विद्युत् परियोजनामा कर्जा लगानीसम्बन्धी सम्झौता

    स्वास्थ्य

    बालबालिकाको क्यान्सरको उपचारमा प्रयोग हुने औषधि ल्याइयो
    तीन हजार पाँच सयजनाको निशुल्क मुटु जाँच
    नुन र मुटु रोगको सम्बन्ध
    पाँचखालमा सातसयको आँखा परीक्षण
    हुस्सु–कुहिरो लागेको छ, स्वास्थ्य सतर्कता अपनाउनु होला
    चाकु र तरुल मानव शरीरका लागि लाभदायक
    इलाममा स्वास्थ्य शिविर
    समय नपुगी जन्मिएका बच्चाको आँखामा जोखिम उच्च
    अटिजम विरुद्ध निर्देशिका तयार पार्न समिति गठन
    भेरी अस्पताल मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने
    निजामती कर्मचारी अस्पतालमा परम्परागत चिनियाँ चिकित्सा सेवा सुरु
    राष्ट्रिय खोप तालिकामा पाठेघर क्यान्सरविरुद्धको खोप समावेश
    हल्जी गाउँका भिक्षुको स्वास्थ्य परीक्षण
    पाठेघरको मुखको क्यान्सर रोकथामका लागि फागुन महिनाभर परीक्षण
    हुम्लामा राष्ट्रिय खोप कार्यक्रम
    महिला मृत्युदर घटाउन निशुल्क ‘एचपीभी’ खोप
    घट्दै डेङ्गु सङ्क्रमण
    घाममा बस्नुहोस्
    भरतपुर अस्पतालमा ‘निलो रूख’
    बझाङमा ९५ जना एचआइभी सङ्क्रमित औषधि सेवन गर्दै
    एचआइभी सङ्क्रमितमा यौनरोग र क्षयरोगको समस्या
    डेङ्गु लाग्दैमा नआत्तिन चिकित्सकको सुझाव

    धर्म/संस्कृति

    भिक्षुसङ्घलाई सामूहिक सङ्घदान
    भीमा एकादशी व्रत मनाइयो
    दन्तकाली मन्दिरमा स्वस्थानी व्रतालुको भिड
    माइमेलामा भक्तजनको भीड
    पौष शुक्ल पूर्णिमा ः स्वस्थानी व्रतकथा सुरु
    गोरखा–गोरखापुर ‘खिचडी यात्रा’ सुरु
    प्रथम बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता सुरु
    बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता, विजेतालाई ५० हजार
    काठमाडौँमा १०औँ वार्षिक ड्रुक्पा काउन्सिल आयोजना हुने
    मध्यपुरबाट बिदा भए देवगण
    रामकोटमा रु ४० करोड लगानीमा बद्रीनारायणधाम निर्माण
    पचास हजार भक्तजनले गरे दुप्चेश्वर दर्शन
    बुद्धजन्मस्थल लुम्बिनीमा १० दिने शाक्यमोन्लम पूजा सकियो
    लुम्बिनीमा आठ वर्षपछि शाक्यमोन्लम पूजा
    सातगाउँले जात्रा
    विवाहपञ्चमीमा मधेस प्रदेशद्वारा आवासको व्यवस्था
    गुह्येश्वरी जात्राका लागि तलेजु भवानी पशुपति क्षेत्र पु–याइयो
    नेवार समुदायले भव्यसँग मनाएँ सकिमना पुन्ही
    नमोबुद्ध जात्रा : बौद्ध धर्मालम्बीको ‘पितृ’ सम्झने मेला
    कार्तिक शुक्ल प्रतिपदाः गरियो म्हः (आत्म) पूजा
    जनकपुरधाम लगायत मिथिलाअञ्चलमा पनि गोवर्धनको पूजा सम्पन्न
    कार्तिक कृष्णपक्षः दोस्रो चाड तिहार (यमपञ्चक) सुरु
    मिथिलाञ्चलमा करबाचौथ पर्व मनाइयो

    बिचार/लेख

    ताप्लेजुङका जनताबाट अन्य जिल्लाका जनताले पाठ सिकौं, भ्रष्टाचारीको विरोधमा लागौं !
    बैंक डुब्न लागेको चर्चा सर्वत्र, नियमनमा छैन् सरकारलाई वास्ता !
    मानव जातिमा मानवता हराउँदा चराचुरुंगी विस्थापित, चौपायाको बिजोग !
    राष्ट्रको लागि जम्मै मौन, व्यक्तिगत स्वार्थ पुरा गर्न जताततै आन्दोलन !
    करोडौं जनताको बिल्लीबाठ बनाउनेलाई सरकारको संरक्षण, पीडितको पक्षमा कसले बोलिदिने ?
    जनताको मर्का कसले बुझ्ने
    घर भित्र मात्र हइन बाहिर पनि सफा राखौं
    सरकारी गाडीको दुरुपयोग
    चाडपर्व बन्यो लुटतन्त्रः व्यापारीदेखि ट्याक्सी चालकबाट समेत लुटिँदै सर्वसाधारण !
    ३६४ दिन घरअगाडि फोहोरको डंगूर, एकदिन सफा गरेर घरधनीहरु देखाउँदै ढोंग !

    उपत्यका

    कामपाद्वारा ५२ हजार ७४० जनालाई निःशुल्क कानुनी सेवा प्रदान
    पुलुकिसी जात्रा १२ वर्षपछि सुरु
    सूर्यविनायक नगरपालिकाको आफ्नै भवनबाट सेवा प्रवाह सुरु
    भृकुटीमण्डपमा फर्निचर एक्स्पो सुरु
    सम्यक दान पर्वमा २००० भिक्षुलाई महादान गरिने
    माघेसङ्क्रान्तिका लागि टोखामा चाकु बनाउन भ्याइ नभ्याइ
    १.२६ करोडको लागतमा सिसिटिभी जडान गर्न सम्झौता
    सम्पदा पदयात्रा सम्पन्न
    पर्यटन व्यवसायीलाई चिनियाँ भाषा प्रशिक्षण
    परम्परागत शैलीमा महाङ्काल मन्दिरको सत्तल पुनःनिर्माण सुरू
    हाँडीगाउँलाई जीवन्त सांस्कृतिक सहरका रूपमा विकास गरिँदै
    ‘वेदान्त–विज्ञान’ विषयक दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न
    बौद्ध विहार सङ्घ ललितपुरको नयाँ नेतृत्व चयन
    इच्छुमती सफाइमा महानगर
    गुह्येश्वरीमा छठको तयारी
    ललितपुरमा सौर्य ऊर्जाबाट सञ्चालित सामुदायिक स्नानघर
    ललितपुरमा १५ देशका वैज्ञानिकको तीन दिवसीय सम्मेलन हुने
    सामाखुसी यातायातद्वारा सात करोड लगानीमा १५ बस सञ्चालन

    समसामायिक

    गोरखाको सामागाउँलगायत क्षेत्रमा हिमपात
    शिवरात्रि मूल समारोह समिति गठन
    सामुदायिक वनमा लागेको आगो निभाउन कठिन, जोखिममा भेडीगोठ
    दुग्ध विकास संस्थानका उत्पादन सबै वडामा बिक्री गर्ने व्यवस्था मिलाउन माग
    भारतीय अण्डा भित्रिएपछि नेपाली बजार प्रभावित
    खानेपानीमन्त्रीको कार्यकक्षमा आगलागीः पचास लाख बराबरको क्षति
    भन्सार छलीका सामान बरामद
    निजी मेडिकल कलेजका आवासीय चिकित्सकले निर्वाह भत्ता पाउने
    विषादीरहित सात किलो काउली उत्पादन
    जग्गा उपलब्ध नहुँदा शीतभण्डार निर्माण हुन सकेन
    दुग्ध विकास संस्थानले ति¥यो ३१ वर्षको सम्पत्ति कर
    नेपाली वायुसेवामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न ईयूलाई आग्रह
    ‘केही सञ्चार माध्यमका कारण मिडियाप्रति गलत भाष्य बन्न थाल्यो’
    सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द
    पश्चिम नेपालबाट पुनः मौसम बदली
    ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकल नियन्त्रणमा
    टेलिकमद्धारा विविध कार्यक्रमहरु सञ्चालन
    भूकम्पको केन्द्रबिन्दु नेपाल र चीन (तिब्बत)को सीमा क्षेत्र
    दुर्लभ पन्छी हुचिल लोप हुँदै
    चिसोबाट जोगिन प्राधिकरणको अनुरोध
    बुद्धकालीन सहरको संरचना भेटिएको दाबी
    थाइल्याण्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउन आग्रह
    भाटभटेनी सुपर मार्केटलाई दुई लाख जरिवाना
    प्रहरीद्वारा गाँजा र अफिम फँडानी
    सुदूरपश्चिमबाट मौसम बदली सुरु, चिसो बढ्न थाल्यो
    तनहुँको आँबुखैरेनीमा चितुवाको त्रास
    दुई सय छत्तिसजना परम्परागत बाजा गुरूहरूलाई नगदसहित सम्मान
    धादिङको कृष्णभीरमा ग्यासको बुलेट दुर्घटना, सतर्कता अपनाउन आग्रह
    चीसोले जनजीवन प्रभावीत
    ललितपुरका बाढीपीडितले अझै पाएनन् राहत रकम
    बम विस्फोटमा ज्यान गुमाएकाहरुका परिवारलाई सहयोग
    वन अतिक्रमण गर्न खोज्नेहरू नियन्त्रणमा
    बाढीले क्षति पु¥याए पनि धान उत्पादनमा वृद्धि
    कोटहीमाईले किसानलाई विद्युत् निःशुल्क दिने
    सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न गृहमन्त्रीसमक्ष माग
    ‘कार्यालय प्रमुखलाई कारबाही गर्न थालेपछि सूचना दिने क्रम बढ्यो’
    ‘मधेशी समुदायमाथि विभेद र उपेक्षा अझै कायम’
    पर्यटन प्रवर्द्धनका लागि टोखामा सडक नेवाः खाजा महोत्सव
    चाडपर्वमा बागमती प्रदेशका १० जिल्लामा २४ जनाको मृत्यु
    प्लास्टिक निरुत्साहित गर्न बायोप्लान्ट उद्योग सञ्चालन
    विदेशी पर्यटकको सङ्ख्यामा पुनरुत्थान
    वीरगञ्ज नाकाबाट सवारीसाधन आयातमा कमी
    काठमाडौँका ४६ स्थानबाट फूल बिक्री गरिँदै
    उद्धारको पर्खाइमै मर्छन् लोपोन्मूख वन्यजन्तु
    सीतापाइला–धार्के सडक अनिश्चितकालका लागि बन्द
    पशुपति धर्मशालाबारे अध्ययन गर्न समिति गठन
    सम्पत्ति शुद्धिकरणसम्बन्धी अनुसन्धान तथा अभियोजन प्रक्रियालाइ तीव्र पारिने
    तीन महिनामा ६ गैँडा मरे

    बालकथा

    ऊँट र जेब्राको कथा
    दुई भ्यागुताहरूको कथा
    सुनौलो हंस
    मुसाको भूत
    धेरै भोको झुसिल्कीरो
    किंग कोबरा र कमिला
    चतुर स्याल
    सानो केटा नेत्रनील
    सानो – एक रमाइलो घोंघा
    बीना धागोको चंगा
    क्रिसमसको उपहार
    एउटा चोर र सानो केटाको कथा
    मौरी र आँपको रूख
    गोलभेडा, प्याज र खुर्सानीको कथा
    म्याजिक पेन्टब्रश र मा लिआंग
    कुकुर र खरायो
    तीन धनी ब्यक्तिहरु

    अपराध

    पाल्पामा ११ महिनामा ‘साइबर’ अपराधका ५३ उजुरी
    रुख कटान गरेको आरोपमा दुई जना पक्राउ
    सात सय २६ केजी गाँजा बरामद
    खानेपानीका मिटर चोरीका घटना बढ्दो
    खैरो हेरोइन ल्याउने र लिन बसेका युवा पक्राउ
    चोरीका कपडासहित चार पक्राउ
    १३७ सहकारी संस्थाविरूद्ध उजुरी
    आपराधिक गतिविधिमा साना हतियारको प्रयोग बढ्दो
    लागुऔषधसहित १० जना पक्राउ
    घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर
    अनुगमनका क्रममा चार सय पन्ध्र बोरा रासायनिक मल जफत
    अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि
    गढिमाई मेलास्थलबाट दुई थान पेस्तोलसहित युवक पक्राउ
    सुन, चाँदी र विदेशी मुद्रासहित कैलालीबाट तीनजना पक्राउ
    शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
    विदेश पठाउने भन्दै रु १७ लाख ४५ हजार ठगी गर्ने पक्राउ
    साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
    ठगीको आरोपमा तीन पक्राउ
    लागुऔषध कारोबारी प्रहरीको थुनाबाटै फरार
    सभापति लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अदालतको अनुमति
    तीन सय ४० किलो गाँजासहित ट्रक नियन्त्रणमा
    भन्सार छली गरेर ल्याइएका २१ सय थान सर्ट र ६३ थान साडीसहित दुई पक्राउ
    चाँदीको गहनासहित रौतहटबाट भारतीय नागरिक पक्राउ

    मनोरञ्जन

    ‘ताण्डवम्’को श्रव्यदृश्य सार्वजनिक
    एपिक नेपाल म्युजिक अवार्ड घोषणा
    ‘कथा कस्तुरी’को प्रदर्शन : नेपाल–भारत रङ्ग महोत्सव
    चलचित्रसम्बन्धी अध्ययनका लागि छात्रवृत्ति
    अमेरिकाबाट ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ अडिसन सुरु
    ‘अजिमा र ६ प्रकारका लैङ्गिक पहिचान’ प्रदर्शन
    बालबालिकाले बनाएका चित्रकला प्रदर्शनी
    यौन स्वास्थ्यको विषयमा ‘दुःखी आत्मा’ चलचित्र निर्माण
    सिक्लेसमा ठेलो हान्ने मेला
    पोखरामा अन्तर्राष्ट्रिय कला प्रदर्शनी
    माघी अघि मघौटा र सिङ्गारु नाचको रमाइलो
    लण्डनमा गुन्जियो कन्दरा
    बेलुन महोत्सवले पोखराको पर्यटनमा थपियो रौनकता
    चितवन हात्ती महोत्सव
    चलचित्र छायाङ्कनः ‘ड्रोन’कार्यशाला
    भारतीय गायक सोनु निगम नेपाल आउँदै
    ‘समावेशी चित्रकला प्रदर्शनी २०८१’ सुरू
    ग्ल्याम नेपाल इन्टरनेसनल चौथो ‘सिजन’को ‘फेसन शो’ सम्पन्न
    मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा २३ देशका ५३ चलचित्र देखाइने
    टिकटकले हटायो छ हजार ७८ भिडियो
    पुस ११ देखि चितवन हात्ती तथा पर्यटन महोत्सव हुने
    साहित्यकार डा शर्मा र साहित्यिक संस्था चिया कविता देवकोटालाई लुसुन प्रज्ञा पुरस्कार
    मञ्चमा फर्किए मह जोडी
    गुरुवागाउँ मेलामा भेडा जुधाइको रौनक
    बुढापाकाले पाउदुरे नाच संरक्षण गर्दै
    ‘एक मुठ्ठी बादल: माई सेयर अफ स्काई’ लाई ६० हजार युरो पुरस्कार
    देउसीभैलोमा रमाए पर्यटक
    विश्वभरका सङ्गीतका विद्यार्थीको सातौँ प्रशिक्षण क्याम्प नेपालमा
    एमक्युब ग्यालरीमा दुई विदेशीका कला प्रदर्शन

    खेलकुद

    प्रधानमन्त्री कप क्रिकेट बैतडीमा हुने
    तरुण कप भलिबल प्रतियोगिता आगामी फागुनमा
    मैवाखोलामा आजदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
    पृथ्वी मावि बाक्सिलाले कब्जा ग–यो राष्ट्रपति रनिङ शिल्ड
    सभापति कप फुटबल प्रतियोगिता बिहीबारदेखि
    बागमती गोल्डकप फुटबल फागुनमा
    पाँच वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै
    तेञ्जिङ नोर्गे शेर्पा खुला आरोहण प्रतियोगिता हुँदै
    नेपाली पार्कर खेलाडी सुनार गिनिज बुकमा नाम लेखाउन सफल
    अपाङ्गता भएका व्यक्तिहरूको बास्केटबल प्रतियोगिता
    अन्तर्राष्ट्रिय पदक विजेता सम्मानित
    यु–१९ क्रिकेटः नेपालले पहिला बलिङ गर्ने
    रनिङ शिल्ड फुटबल प्रतियोगिता गरिने
    आइसिसीका प्रतिनिधिद्वारा पोखरा क्रिकेट मैदान निरीक्षण
    चिकित्सकहरुको ‘स्पोर्टस फेस्ट’ चितवनमा सुरु
    गोदावरीमा वडास्तरीय फुटबल प्रतियोगिता सुरु
    स्कटल्यान्ड र नेपालबीचको खेल छ ओभरमा पुनः रोकियो
    साफ च्याम्पियसिपको फाइनल खेलको टिकट बिक्री स्थगित
    छ वर्षपछि फाल्गुनन्द गोल्डकपको तयारी
    राष्ट्रिय भलिबल टोलीका कप्तान श्रेष्ठद्वारा खेलबाट सन्यास

    अन्य

    आसाम साहित्य सम्मेलनमा नेपाली र आसामी सम्बन्धबारे चर्चा
    संस्कृति पुनर्जीवित गर्दै बागलुङ बजारका स्थानीय
    ३४ औँ अख्तियार स्थापना दिवस
    मूलश्री महाविहारका तेज बहादुरलाई चक्रेश्वराभिषेक
    काठमाडौँमा हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मिलन हुँदै
    बडघर प्रथालाई कानुनी मान्यता दिन पहल सुरु
    अमर सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण
    पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापाको ‘तन्त्र और मन्त्र विज्ञान’ सार्वजनिक
    नेपाल टेलिकमको सत्रौँ वार्षिक साधारणसभा सम्पन्न
    जुम्लामा अनलाइनबाट नागरिकता सिफारिस
    गोरखाबाट एकीकरण पदयात्रामा निस्कियो नेपाली सेनाको टोली
    उदयपुरमा वन्यजन्तुको उद्धार, उपचार तथा पुनःस्थापना केन्द्र स्थापना
    राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा अमेरिका कार्यक्रम
    नेपाल टेलिकमका टावरहरुमा क्षति पु¥याउने प्रयास
    टिकटक बनाउने क्रममा दुईजनाको मृत्यु
    म्याग्दीमा लाटोकोसेरो संरक्षण अभियान
    नागरिक लगानी कोष र आइएमईबीच शेयर प्रत्याभूति सम्झौता
    रीचार्ज कार्ड बजारमा उपलब्ध
    भूमिहीनलाई जग्गाको पहिचानपत्र वितरण
    जलविद्युतमा लगानी गर्न विपन्नलाई सरकारले सहुलियत दरमा कर्जा दिने
    शरद ऋतुमा एक हजार दुई सय बढीलाई आरोहण अनुमति
    मन्दिर खन्ने क्रममा दुईवटा बम फेला
    समझदारीपत्र आदान÷प्रदान
    एकसय आठ जना दीर्घरोगीलाई आर्थिक सहयोग
    राहदानीको विद्युतीय प्रणालीमा समस्या
    अपाङ्गमैत्री सूचना ‘वेबसाइट’ मा ‘अपलोड’ गर्न आग्रह
    ढोरपाटनमा निःशुल्क आँखा शिविर
    देशभर शङ्खधर दिवस मनाइयो
    श्रम स्वीकृति नलिइ विदेशमा काम गरिरहेका नेपालीले सहजै स्वीकृति पाउने
    नेपाल टेलिकमद्धारा दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली
    बालबालिकासम्बन्धी ऐन संशोधनको माग
    प्रवक्ता तोकिएको बारे सूचना
    उपचार खर्च बेहोर्न नसक्ने जलनपीडितको निःशुल्क उपचार गर्ने निर्णय