नेपाल टेलिकमद्धारा कर्पोरेट ग्राहाकहरुलाई सहुलियल प्रदान
२०८१/७/२८ बुधबारनेपाल टेलिकमले कर्पोरेट ग्राहकहरुको मागलाई ध्यानमा राखी ःगतिष्उभि त्ख् जडान गर्ने व्यवस्था गरेको छ । यस अन्तर्गत ४ वटा वा सो भन्दा बढी त्ख् जडान गर्ने कर्पोरेट ग्राहकहरुले सहुलियत दरमा बेसिक तथा प्रिमियम प्याकेजहरु खरिद गर्न सक्नेछन् ।
४ देखि १० वटा त्ख् जडान गर्ने ग्राहकहरुले प्रति सेट टप बक्स रु. २ हजार ९ सय अठ्तीस रुपैयाँमा १ वर्ष वारेन्टी सहित खरिद गर्न सक्नेछन् भने ११ वटा भन्दा बढी त्ख् जडान गर्ने ग्राहकहरुले प्रति सेट टप बक्स रु. २ हजार ८ सय पच्चीस रुपैयाँमा १ वर्ष वारेन्टी सहित खरिद गर्न सक्नेछन् । यस सेवा सम्बन्धी आवश्यक जानकारीका लागि १९८ कल गरेर वा नजिकैको कम्पनीको कार्यालयमा सम्पर्क गर्न सकिनेछ ।
अग्रपृष्ठ

अर्थ /बिकास

स्वास्थ्य

धर्म/संस्कृति

बिचार/लेख

उपत्यका

समसामायिक

बालकथा

अपराध

मनोरञ्जन

खेलकुद
