नेपाल टेलिकमको प्रवक्ता टोकिएको बारे सूचना
नेपाल टेलिकम, प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक श्री हरि ढकाल पुनः कम्पनीको प्रवक्ताको जिम्मेवारीमा रहनुभएको व्यहोरा आमसञ्चारकर्मीहरुको जानकारीका लागि प्रेसित गरिएको छ ।
उहाँको सम्पर्क नम्बर कार्यालयस् ०१४२१०२०४, मोबाईल ९८५१३७१४१५ तथा ईमेल nt.spokesperson@ntc.net.np रहेको छ ।
अग्रपृष्थ

अर्थ /बिकास

स्वास्थ्य

धर्म/संस्कृति

बिचार/लेख

उपत्यका

समसामायिक

बालकथा

अपराध

मनोरञ्जन

खेलकुद
