करातेकी एरिका र टेबलटेनिसका स्यान्टु सम्मानित

करातेकी एरिका र टेबलटेनिसका स्यान्टु सम्मानित

काठमाडौँ, १ भदौः करातेकी एरिका गुरुङ र टेबलटेनिसका स्यान्टु श्रेष्ठ वर्षको उत्कृष्ट खेलाडीबाट सम्मानित भएका छन् । हाम्रो खेलकुद अनलाइनको नवौँ वार्षिकोत्सवका उपलक्ष्यमा आज ललितपुरमा आयोजित कार्यक्रममा एरिका र स्यान्टु उत्कृष्ट खेलाडीबाट सम्मानित भएका हुन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टङ्कलाल घिसिङ र हाम्रो खेलकुदका सम्पादक प्रकाश तिमल्सिनाले खेलाडीलाई सम्मान गर्नुभयो । उनीहरूले जनही रु २५ हजार नगदसहित सम्मान गरिएको थियो । रासस

  • प्रकाशन मिति : २०८१/५/५
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य