चलचित्रसम्बन्धी अध्ययनका लागि छात्रवृत्ति a{color:white; text-decoration:none; font-weight :bold; border-radius :1vw ; } h1{color:black; text-decoration:none; font-weight :bold; font-size:3vw;} .main{width :57%; color: black; Display : block; border : 1px red solid; padding: 5px 5px; box-sizing: border-box; margin : 2px; border-radius : 5px; float : left; text-align: justify; text-justify: inter-word;} .ba{ width :50%; border : none; background-color : blue; border-radius : 2px; font-size:2vw ; float : left; margin : 1vw ; height : 4vw; box-sizing :border-box;} .adv{width :40%; color: black; Display : block; border : 1px red solid; padding: 5px; box-sizing : border-box; margin : 5px; float : right; border-radius :5px; background-color : green ;}

चलचित्रसम्बन्धी अध्ययनका लागि छात्रवृत्ति

२०८१ माघ ३०, बुधवार

काठमाडौ : चलचित्र विकास बोर्डले १६ जना विद्यार्थीलाई चलचित्रसम्बन्धी अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको छ । माध्यमिक तहमा १, स्नातक तह पहिलो वर्षको लागि १२ जना, विद्यावारिधीको लागि १ र दर्शनाचार्यको लागि एक जनालाई छात्रवृत्ति प्रदान गरिएको बोर्डका अध्यक्ष दिनेश डिसीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “चलचित्र अध्ययन, अनुसन्धान एवं विद्धत वृत्तिका लागि प्रोत्साहन गर्न छात्रवृत्ति प्रदान गर्ने गरेका छौँ । यसवर्षबाट माध्यमिक तहमा अध्ययन गर्न चाहने विद्यार्थिले पनि छात्रवृत्ति पाउने व्यवस्था गरिएको छ ।” उहाँले छात्रवृत्ति बापतको रकम सम्बन्धित कलेजलाई हस्तान्तरण गरिएको बताउनुभयो ।

माध्यमिक र स्नातक तहका विद्यार्थीको छात्रवृत्ति अस्कर कलेजका संयोजक नवनिधि दाहाल र फिल्म क्याम्पस तथा सङ्गीत विद्यालयका प्रधानाध्यापक शिशिर उप्रेतीलाई हस्तान्तरण रकम हस्तान्तरण गरियो । बोर्डका अनुसार माध्यमिक तहको लागि रू १५ हजार, दर्शनाचार्य, विद्यावारिधी र स्नातक तह पहिलो वर्षको लागि ५० हजार छात्रवृतिका लागि उपलब्ध गराईएको छ ।

रासस

  • प्रकाशन मिति : २०८१ माघ ३०, बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य