वाह्यगमन कलको नयाँ महसुल दर निर्धारण

वाह्यगमन कलको नयाँ महसुल दर निर्धारण

२०८१ पौष २४, बुधवार

नेपाल टेलिकमले विगत देखि नै भारतमा सस्तो दरमा कल गर्नका लागि लागु गरेका विभिन्न विकल्पहरु मध्ये Access Code १४२४ को प्रयोग गरेर हुने वाह्यगमन कलको नयाँ महसुल दर निर्धारण गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत भई मिति २०८१/०९/५ गते राती १२ः०० बजेदेखि लागु हुनेगरी Access Code १४२४ को महसुल दर कर बाहेक प्रति मिनेट रु- ३।७६ कायम गरिएको हो । यसका साथै Access Code १४२४, १४२५ र १४४५ को प्रयोग गरेर भारतमा हुने वाह्यगमन कलको पल्स दर (Retalis Pulse Duration) ६० सेकेण्ड निर्धारण गरिएको छ ।

  • प्रकाशन मिति : २०८१ पौष २४, बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य