शिवरात्रिमा पशुपति क्षेत्रमा टाफिक सुरक्षा योजना तयार

शिवरात्रिमा पशुपति क्षेत्रमा टाफिक सुरक्षा योजना तयार

२०८१ फाल्गुन १४, बुधवार

काठमाडौँ : महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा हुने भीडभाडलाई सुरक्षित एवं व्यवस्थित गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुरक्षा योजना तयार पारेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पशुपति क्षेत्रमा पूजाआजा गर्न आउने भक्तजन एवम् दर्शनार्थीलाई सहज रूपमा आवत जावत तथा दर्शन गर्ने वातावरण मिलाउन तथा ट्राफिक व्यवस्थापनलाई चुस्त र दुरुस्त पार्न सुरक्षा योजना तयार पारेको प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार दर्शनार्थी एवम् भक्तजनका सवारी साधनको पार्किङ्ग तिलगङ्गा आँखा अस्पताल अगाडि, सिफलचौर र गुहेश्वरी पारी करिडोर सडकमा मिलाइएको छ । बनकाली क्षेत्रमा दमकल, एम्बुलेन्स र खानेपानीको ट्याङ्करहरु पार्किङ्ग हुने छन् ।

त्यसैगरी कोषको कार्यालय र सिफलचौरमा पासवाहक सवारी साधन र प्रहरी वृत्त गौशालामा सुरक्षाकर्मीका सवारी साधनलाई पार्किङ व्यवस्था मिलाइएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख घिमिरेका अनुसार विभिन्न नाका भई भित्रिने भक्तजनका सवारी साधनहरु छुट्टाछुट्टै स्थानमा पार्किङको प्रबन्ध मिलाइएको छ । धेरै टाढाबाट आउने भक्तजनको सुविधाका लागि निर्वाध आवत जावतको व्यवस्था मिलाउनुका साथै पार्किङ गर्ने ठाउँ समेत तोकिएको छ ।

दर्शनार्थीको चापका कारण गौशाला क्षेत्र भई चक्रपथमा चल्ने सवारी साधन सञ्चालन गर्न नसक्ने अवस्था आएमा मात्रै गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गरी वैकल्पिक मार्गको प्रयोग गरी सहज आवागमनको व्यवस्थापन गरिने जनाइएको छ । त्यसका लागि करिडोर सडक र भित्री सडकसमेतमा ट्राफिक प्रहरी खटाइने ट्राफिक प्रहरी प्रमुख घिमिरेले बताउनुभयो ।

तिनकुनेबाट सिनामङ्गलतर्फ, बौद्ध क्षेत्रबाट गौरीघाटतर्फ, पुरानो बानेश्वर, गौशाला र मित्रपार्कतर्फ आउने सम्पूर्ण मालबाहक सवारी साधनलाई भने निषेध गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

गौशाला चोकमा भीडभाड भई सवारी चल्न नसक्ने अवस्था भएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशाला तर्फ, ज्ञानेश्वर मैतिदेवीको मोडबाट रातोपुल हुँदै गौशालातर्फ, सिफल चौरबाट जय बागेश्वरीतर्फको रुटमा चल्ने सवारीलाई वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइने छ ।

सम्भावित सवारी साधन चोरी नियन्त्रण तथा निगरानीका लागि सादा पोसाकसमेतमा ट्राफिक प्रहरी परिचालन गरिएको छ तर आफ्नो सवारी साधनलाई सुरक्षित स्थानमा राख्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

शिवरात्रि पर्वको अवधिभर भक्तजनलाई सरल एवं सहजरूपमा आवागमनको व्यवस्था मिलाउन प्रहरी नायब उपरीक्षकको कमान्डमा कमाण्ड सेन्टर राखी आठ सय ९० जना ट्राफिक प्रहरी प्रत्यक्ष परिचालन गरिएको छ भने आवश्यकताअनुसार ट्राफिक चापलाई मध्यनजर गर्दै थप प्रहरीसमेत खटाइँदै जाने ट्राफिक प्रहरीका प्रवक्ता सञ्जयबहादुर राउतले जानकारी दिनुभयो ।

रासस

  • प्रकाशन मिति : २०८१ फाल्गुन १४, बुधवार
  • अग्रपृष्ठ

    लस एन्जलसमा नेपाली पर्यटन प्रवद्र्धन
    ‘कोशी एक्सिलेन्स अवार्ड’ साहित्यकार घिमिरेलाई अर्पण
    नगरमा छात्राबासहरुको अनुगमन गर्ने
    ‘सत्र हजार मेगावाट विद्युत् निर्यात गर्नेगरी भारतसँग सहमति’
    ‘गौरी–अनन्त पुरस्कार’ नेपाः सूचना केन्द्रलाई
    नेपाल–कम्बोडिया सम्बन्धका विविध पक्षमा छलफल
    अपाङ्गता भएका व्यक्तिलाई घरमै नागरिकता
    वन पैदावारबाट एक अर्बबढी राजस्व
    काठमाडौँमा पनि कार्यान्वयनमा आयो नागरिकताको अनलाइन सिफारिस सेवा
    सरकारको वार्षिक प्रतिवेदन पेस
    सत्यमोहन जोशी नेपालभाषा साहित्य सिरपा सम्मान कायस्थलाई
    ‘नेपाल भ्रमण वर्ष २०२५’ शुभारम्भ
    व्यापार ,व्यवसाय सञ्चालनमा अवरोध नगर्न अदालतको आदेश
    मुद्रास्फीति छ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च
    झापामा सीमास्तम्भ मर्मत गरिँदै
    ५९ लाख मेट्रिकटन धान उत्पादन हुने प्रारम्भिक अनुमान
    बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
    कक्षा ११ र १२ का विद्यार्थीको विवरण अद्यावधिक गराउन पालिकाकालाई निर्देशन
    सवारीसाधनको कर र जरिवानामा शत्प्रतिशत छुट
    त्रिविको ५०औँ दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा
    सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरणको काम प्रदेशस्तरबाटै हुन आवश्यक
    बर्दियामा दिगो वन व्यवस्थापनका लागि नयाँ बिरुवा रोपण गरिदैं
    मनाइयो योमरी पूर्णिमा (योमरी पुन्हि)
    माथिल्लो तामाकोशी सञ्चालनमा नआएसम्म औद्योगिक क्षेत्रमा विद्युत् कटौती

    अर्थ /बिकास

    वीरगञ्ज नाका हुँदै सात महिनामा १.४ खर्बको पेट्रोलियम पदार्थको आयात
    आरजेडएम ब्रान्डका १५ र १६ सिटर ईभी भ्यान
    श्री सार्ई इन्टरप्राइजेजको सेवा विस्तार
    सुर्खेतमा ‘तरल नाइट्रोजन प्लान्ट’ बन्दै
    हेटौँडा सिमेन्ट उद्योगमा आर्थिक सङ्कट गहिरिँदै
    रम्भाका चौध घरमा सामुदायिक घरवास सञ्चालन
    मह आयात रोक्न माग
    घरजग्गा कारोबार ः गत माघमा तीन अर्ब ८७ करोड राजस्व सङ्कलन
    वित्त आयोगको वार्षिक प्रतिवेदन पेस
    बाँझो जग्गामा सामूहिक आलुखेती
    आठ करोडको लगानीमा च्याउ उद्योग सञ्चालनमा
    आठौँ चेम्बर एक्स्पो यही माघ १७ देखि
    घुन्सा खोला जलविद्युत्ः आयोजनालाई रकम जुट्यो, बैंक तथा वित्तीय संस्थाले रु १२ अर्ब ७० करोड लगानी गर्ने
    एक वर्षभित्र सत प्रतिशत जनतामा खानेपानी पु–याउने लक्ष्य
    पोतमारा साना जलविद्युत् आयोजनाको पुनर्निर्माण हुँदै
    म्याग्दीको अधिकांश घरपरिवारमा बिजुलीको सुुविधा
    मधेश प्रदेशमा माछा र दूधको उत्पादन बढ्यो
    विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
    नयाँ पाइपलाइनको परीक्षण सम्पन्न
    ऊर्जा क्षेत्रमा ऋण लगानी बढाउन माग
    अक्षयकोषको रकमबाट विपन्न विद्यार्थीलाई छात्रवृत्ति
    ‘नयाँ पाइपलाइन बिच्छ्याउने कार्य अन्तिम चरणमा’
    वाह्यगमन कलको नयाँ महसुल दर निर्धारण.
    अवैध उत्खनन्मा प्रयोग गरिएका डोजर र टिपर नियन्त्रणमा
    लङ्खुवा खोला साना जलविद्युत् आयोजना निर्माण सम्पन्न
    रसुवामा निर्माणाधीन सुक्खा बन्दरगाहको काम ७२ प्रतिशत पूरा
    घोराही उपमहानगरले चिकित्सा शिक्षा र इञ्जिनियरिङ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने
    स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
    वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व सङ्कलन
    सञ्चार र मिडियासम्बन्धी सम्मेलन सुरु
    तीन महिनामा प्राधिकरणको नाफा नौ अर्ब ११ करोड ३२ लाख
    मङ्सिरमा घरजग्गाको कारोबारबाट करिब चार अर्ब राजश्व सङ्कलन
    साञ्जेन जलविद्युत् आयोजनाद्वारा व्यावसायिक उत्पादन सुरु
    टिमुरका बिरुवा बिक्री गरेर वार्षिक रु दुई लाख आम्दानी

    स्वास्थ्य

    नसर्ने रोगको पहिचानः काभ्रेमा एक महिने ‘स्क्रीनिङ’ अभियान
    बालबालिकाको क्यान्सरको उपचारमा प्रयोग हुने औषधि ल्याइयो
    तीन हजार पाँच सयजनाको निशुल्क मुटु जाँच
    नुन र मुटु रोगको सम्बन्ध
    पाँचखालमा सातसयको आँखा परीक्षण
    हुस्सु–कुहिरो लागेको छ, स्वास्थ्य सतर्कता अपनाउनु होला
    चाकु र तरुल मानव शरीरका लागि लाभदायक
    इलाममा स्वास्थ्य शिविर
    समय नपुगी जन्मिएका बच्चाको आँखामा जोखिम उच्च
    अटिजम विरुद्ध निर्देशिका तयार पार्न समिति गठन
    भेरी अस्पताल मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने
    निजामती कर्मचारी अस्पतालमा परम्परागत चिनियाँ चिकित्सा सेवा सुरु
    राष्ट्रिय खोप तालिकामा पाठेघर क्यान्सरविरुद्धको खोप समावेश

    धर्म/संस्कृति

    महाशिवरात्रि २०८१
    गोरखकाली पूजा
    भिक्षुसङ्घलाई सामूहिक सङ्घदान
    भीमा एकादशी व्रत मनाइयो
    दन्तकाली मन्दिरमा स्वस्थानी व्रतालुको भिड
    माइमेलामा भक्तजनको भीड
    पौष शुक्ल पूर्णिमा ः स्वस्थानी व्रतकथा सुरु
    गोरखा–गोरखापुर ‘खिचडी यात्रा’ सुरु
    प्रथम बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता सुरु
    बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता, विजेतालाई ५० हजार
    काठमाडौँमा १०औँ वार्षिक ड्रुक्पा काउन्सिल आयोजना हुने
    मध्यपुरबाट बिदा भए देवगण
    रामकोटमा रु ४० करोड लगानीमा बद्रीनारायणधाम निर्माण
    पचास हजार भक्तजनले गरे दुप्चेश्वर दर्शन
    बुद्धजन्मस्थल लुम्बिनीमा १० दिने शाक्यमोन्लम पूजा सकियो

    बिचार/लेख

    राजनीतिक दल र सरकारी कर्मचारीलाई राज्यको ढुकुटी लुटेर भ्याइनभ्याइ, जनता भने भोकभोकै सुत्दै !
    भक्तपुरमा अहिलेपनि नेमकिपा र एमालेको दादागिरी, सरकारी सेवासुविधाबाट वञ्चित गराइने हुँदा चुपचाप सहनुपर्ने जनताको मजबुरी !
    धामीझाँक्री र माताको नाममा मौलायो ठगीधन्दा, सरकारले गर्यो आँखा बन्द !
    ताप्लेजुङका जनताबाट अन्य जिल्लाका जनताले पाठ सिकौं, भ्रष्टाचारीको विरोधमा लागौं !
    बैंक डुब्न लागेको चर्चा सर्वत्र, नियमनमा छैन् सरकारलाई वास्ता !
    मानव जातिमा मानवता हराउँदा चराचुरुंगी विस्थापित, चौपायाको बिजोग !
    राष्ट्रको लागि जम्मै मौन, व्यक्तिगत स्वार्थ पुरा गर्न जताततै आन्दोलन !
    करोडौं जनताको बिल्लीबाठ बनाउनेलाई सरकारको संरक्षण, पीडितको पक्षमा कसले बोलिदिने ?
    जनताको मर्का कसले बुझ्ने

    उपत्यका

    शिवरात्रिमा पशुपति क्षेत्रमा टाफिक सुरक्षा योजना तयार
    कामपाद्वारा ५२ हजार ७४० जनालाई निःशुल्क कानुनी सेवा प्रदान
    पुलुकिसी जात्रा १२ वर्षपछि सुरु
    सूर्यविनायक नगरपालिकाको आफ्नै भवनबाट सेवा प्रवाह सुरु
    भृकुटीमण्डपमा फर्निचर एक्स्पो सुरु
    सम्यक दान पर्वमा २००० भिक्षुलाई महादान गरिने
    माघेसङ्क्रान्तिका लागि टोखामा चाकु बनाउन भ्याइ नभ्याइ
    १.२६ करोडको लागतमा सिसिटिभी जडान गर्न सम्झौता
    सम्पदा पदयात्रा सम्पन्न
    पर्यटन व्यवसायीलाई चिनियाँ भाषा प्रशिक्षण

    समसामायिक

    वन मुद्दा फछ्र्यौटमा समस्या
    धनुषामा विपन्न परिवारका लागि कृषि खाद्य परियोजना सुरु
    गोरखाको सामागाउँलगायत क्षेत्रमा हिमपात
    शिवरात्रि मूल समारोह समिति गठन
    सामुदायिक वनमा लागेको आगो निभाउन कठिन, जोखिममा भेडीगोठ
    दुग्ध विकास संस्थानका उत्पादन सबै वडामा बिक्री गर्ने व्यवस्था मिलाउन माग
    भारतीय अण्डा भित्रिएपछि नेपाली बजार प्रभावित
    खानेपानीमन्त्रीको कार्यकक्षमा आगलागीः पचास लाख बराबरको क्षति
    भन्सार छलीका सामान बरामद
    निजी मेडिकल कलेजका आवासीय चिकित्सकले निर्वाह भत्ता पाउने
    विषादीरहित सात किलो काउली उत्पादन
    जग्गा उपलब्ध नहुँदा शीतभण्डार निर्माण हुन सकेन
    दुग्ध विकास संस्थानले ति¥यो ३१ वर्षको सम्पत्ति कर
    नेपाली वायुसेवामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न ईयूलाई आग्रह
    ‘केही सञ्चार माध्यमका कारण मिडियाप्रति गलत भाष्य बन्न थाल्यो’
    सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द
    पश्चिम नेपालबाट पुनः मौसम बदली
    ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकल नियन्त्रणमा
    टेलिकमद्धारा विविध कार्यक्रमहरु सञ्चालन
    भूकम्पको केन्द्रबिन्दु नेपाल र चीन (तिब्बत)को सीमा क्षेत्र
    दुर्लभ पन्छी हुचिल लोप हुँदै
    चिसोबाट जोगिन प्राधिकरणको अनुरोध
    बुद्धकालीन सहरको संरचना भेटिएको दाबी
    थाइल्याण्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउन आग्रह
    भाटभटेनी सुपर मार्केटलाई दुई लाख जरिवाना
    प्रहरीद्वारा गाँजा र अफिम फँडानी
    सुदूरपश्चिमबाट मौसम बदली सुरु, चिसो बढ्न थाल्यो
    तनहुँको आँबुखैरेनीमा चितुवाको त्रास
    दुई सय छत्तिसजना परम्परागत बाजा गुरूहरूलाई नगदसहित सम्मान

    बालकथा

    बहादुर केटाको कथा
    ऊँट र जेब्राको कथा
    दुई भ्यागुताहरूको कथा
    सुनौलो हंस
    मुसाको भूत
    धेरै भोको झुसिल्कीरो
    किंग कोबरा र कमिला
    चतुर स्याल
    सानो केटा नेत्रनील
    सानो – एक रमाइलो घोंघा

    अपराध

    नक्कली परीक्षार्थी पक्राउ
    पाल्पामा ११ महिनामा ‘साइबर’ अपराधका ५३ उजुरी
    रुख कटान गरेको आरोपमा दुई जना पक्राउ
    सात सय २६ केजी गाँजा बरामद
    खानेपानीका मिटर चोरीका घटना बढ्दो
    खैरो हेरोइन ल्याउने र लिन बसेका युवा पक्राउ
    चोरीका कपडासहित चार पक्राउ
    १३७ सहकारी संस्थाविरूद्ध उजुरी
    आपराधिक गतिविधिमा साना हतियारको प्रयोग बढ्दो
    लागुऔषधसहित १० जना पक्राउ
    घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर
    अनुगमनका क्रममा चार सय पन्ध्र बोरा रासायनिक मल जफत
    अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि

    मनोरञ्जन

    १०औँ नेपाल बिल्डकन अन्तरराष्ट्रिय प्रदर्शनी सम्पन्न
    ‘ताण्डवम्’को श्रव्यदृश्य सार्वजनिक
    एपिक नेपाल म्युजिक अवार्ड घोषणा
    ‘कथा कस्तुरी’को प्रदर्शन : नेपाल–भारत रङ्ग महोत्सव
    चलचित्रसम्बन्धी अध्ययनका लागि छात्रवृत्ति
    अमेरिकाबाट ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ अडिसन सुरु
    ‘अजिमा र ६ प्रकारका लैङ्गिक पहिचान’ प्रदर्शन
    बालबालिकाले बनाएका चित्रकला प्रदर्शनी
    यौन स्वास्थ्यको विषयमा ‘दुःखी आत्मा’ चलचित्र निर्माण
    सिक्लेसमा ठेलो हान्ने मेला
    पोखरामा अन्तर्राष्ट्रिय कला प्रदर्शनी
    माघी अघि मघौटा र सिङ्गारु नाचको रमाइलो
    लण्डनमा गुन्जियो कन्दरा
    बेलुन महोत्सवले पोखराको पर्यटनमा थपियो रौनकता
    चितवन हात्ती महोत्सव
    चलचित्र छायाङ्कनः ‘ड्रोन’कार्यशाला
    भारतीय गायक सोनु निगम नेपाल आउँदै
    ‘समावेशी चित्रकला प्रदर्शनी २०८१’ सुरू

    खेलकुद

    सेना दिवसमा ‘रन फर फन’ प्रतियोगिता
    प्रधानमन्त्री कप क्रिकेट बैतडीमा हुने
    तरुण कप भलिबल प्रतियोगिता आगामी फागुनमा
    मैवाखोलामा आजदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
    पृथ्वी मावि बाक्सिलाले कब्जा ग–यो राष्ट्रपति रनिङ शिल्ड
    सभापति कप फुटबल प्रतियोगिता बिहीबारदेखि
    बागमती गोल्डकप फुटबल फागुनमा
    पाँच वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै
    तेञ्जिङ नोर्गे शेर्पा खुला आरोहण प्रतियोगिता हुँदै
    नेपाली पार्कर खेलाडी सुनार गिनिज बुकमा नाम लेखाउन सफल
    अपाङ्गता भएका व्यक्तिहरूको बास्केटबल प्रतियोगिता

    अन्य

    दशरथचन्दमा गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
    आसाम साहित्य सम्मेलनमा नेपाली र आसामी सम्बन्धबारे चर्चा
    संस्कृति पुनर्जीवित गर्दै बागलुङ बजारका स्थानीय
    ३४ औँ अख्तियार स्थापना दिवस
    मूलश्री महाविहारका तेज बहादुरलाई चक्रेश्वराभिषेक
    काठमाडौँमा हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मिलन हुँदै
    बडघर प्रथालाई कानुनी मान्यता दिन पहल सुरु
    अमर सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण
    पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापाको ‘तन्त्र और मन्त्र विज्ञान’ सार्वजनिक
    नेपाल टेलिकमको सत्रौँ वार्षिक साधारणसभा सम्पन्न
    जुम्लामा अनलाइनबाट नागरिकता सिफारिस
    गोरखाबाट एकीकरण पदयात्रामा निस्कियो नेपाली सेनाको टोली
    उदयपुरमा वन्यजन्तुको उद्धार, उपचार तथा पुनःस्थापना केन्द्र स्थापना
    राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा अमेरिका कार्यक्रम
    नेपाल टेलिकमका टावरहरुमा क्षति पु¥याउने प्रयास
    टिकटक बनाउने क्रममा दुईजनाको मृत्यु
    म्याग्दीमा लाटोकोसेरो संरक्षण अभियान
    नागरिक लगानी कोष र आइएमईबीच शेयर प्रत्याभूति सम्झौता